बालुवाटार जग्गा प्रकरणः अख्तियारले बोलायो ८६ जना (नामसहित)

 

असार ११, काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले ८६ जनालाई बोलाएको छ । 

ललिता निवासभित्र पर्ने बलुवाटारको जग्गा अतिक्रमणका सम्बन्धमा बयानका लागि अख्तियारले बुधबार एक सूचना जारी गर्दै ८६ जनालाई सात दिनभित्र हाजिर हुन भनेको छ । 

null

अख्तियारद्वारा जारी सूचनामा भनिएको छ, ‘बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ ।’ 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *