मेरो दिलमा तिमी सार्वजनिक (भिडियोसहित)
मकालु खबर
२०७६ जेठ १९ गते
काठमाडौँ, १९ जेठ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विवश स्वयम्को शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुवार, एलिना श्रेष्ठ, राजु थापा मगर र सङ्गीता अधिकारीको अभिनय रहेको छ ।
एकान्त मगरको छायाङ्कन तथा सम्पादन रहेको भिडियोको निर्देशन गायक स्वयम् विवशले नै गरेका छन् । गीतमा विनोद तामाङको सङ्गीत संयोजन रहेको छ ।
null
मकालु खबर
२०७६ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित