आज रियाल, रिंगिट लगायतका विदेशी मुद्राको भाउ कति ?

काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८६ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ९३ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ९१ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *