अटोको ठक्करले वडा सचिवको मृत्यु

 

जेठ ३१, सुर्खेत । सुर्खेतमा अटोले मोटरसाईकललाई ठक्कर दिँदा वीरेन्द्रनगर–२ वडा कार्यालयका वडा सचिव नारायणदेव गिरीको मृत्यु भएको छ । 

वीरेन्द्रनगरको मुलपानीबाट यरिचोकतर्फ गइरहेको भे१ह ३८७४ नम्बरको अटोले सचिव गिरी सवार भे७प १८३४ नम्बरको मोटरसाईकललाई ठक्दर दिँदा उनी घाइते भएका थिए । घाइते सचिवको उपचारका क्रममा मृत्यु भएको हो । 

null

घटना लगत्तै अटो रिक्सा र चालक दिपककुमार सावदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *