सनराइज बैंक लिमिटेडको मुलपानीमा शाखा विस्तार

 

जेठ २, काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेकोमा काठमाडौं स्थित मुलपानीमा पनि शाखा सञ्चालनमा ल्याएको छ । 

हिजो बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्ण हरि थापा र सन्राइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

null

यो समेत गरी बैंकको शाखा संख्या १०७ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm सञ्चालन गर्ने योजना रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *