यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ११ असार । आज बुधवार कुवेती दिनार बाहेक सबै देशको मुल्य ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ २५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६६ पैसा रहेको छ । 

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ र बिक्रिदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ । 

त्यस्तै, कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३६६ रुपैयाँ ८७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ । बहराईन दिनार २९३ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ १० पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *