युरोपबाट फर्किए लगतै प्रधानमन्त्रीले किन बोलाए उपत्यकाका सांसदको बैठक ?

 

असार २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट निर्वाचित सांसदहरुलाई गुठी विधेयक सम्बन्धमा छलफलका लागि बोलाएका छन् । 

गुठी विधेयकको चौतर्फी विरोध, आलोचना तथा प्रदर्शन चर्किँदै गएपछि त्यसलाई साम्य पार्न प्रम ओलीले यस विषयमा सक्रियता अगाडी बढाएका हुन् । 

null

आइतबार यूरोपबाट फर्केका ओलीले सोमबार बिहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई गुठी विधेयकका विषयमा ब्रिफिङ गरेकी थिइन् । लगतै आजै तीन बजे प्रम ओलीले छलफलका लागि उपत्यकाबाट निर्वाचित नेकपाका सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *