हतियार सहित ४ भारतीय प्रहरी पक्राउ

 

असार ३, अछाम ।  अछामको बान्नीगडी नगरपालिका–४ मा हतियार सहित नेपाल छिरेका ४ भारतीय प्रहरीलाई  नेपाल प्रहरीले पक्राउ गरिएका छन् । 

पक्राउ परेका ति भारतीय प्रहरीहरु एक नेपाली युवाले भारतीय युवतीलाई भगाई नेपाल ल्यापछी ती युवा र युवतीको खोजीगर्न हतियार सहित नेपाल छिरेको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताएका छन् । 

null

पक्राउ परेका ती भारतीय प्रहरीहरुलाई अछाम प्रहरीले डोटी प्रहरीलाई जिम्मा लगाई सकिएको प्रहरी प्रमुख श्रेष्ठले बताएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *