नुहाउने क्रममा नदीले बगाएर १४ वर्षिय बालिका बेपत्ता

 

साउन ६, बुटवल । गुल्मीमा एक बालिका नदीमा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता  भईरहेको प्रहरीले जनाएको छ । 

बेपत्ता हुनेमा स्याङ्गजाको कालिगण्डकी गाउँपालिकाकी–२ की १४ वर्षीया कमला विक रहेकी छिन् । 

null

स्याङ्गजाबाट गुल्मी रुरु गाउँपालिका–६, रिमुवामा सानिआमाको घरमा पाहुना आएकी बिक कालिगण्डीकी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार नदीले बगाएर बेपत्ता भएकी उक्त बालिकाको खोजीकार्य भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *