बमबाट उडाइयो २८ तालिबानी आतंकवादी

 

साउन ५, काठमाडौं । अफगानिस्तानको फरियाब प्रान्तमा अफगान सेनाले एयरस्ट्राइक गरेका छन् । यस एयरस्ट्राइकमा २८ तालिबानी आतंकवादी मारिएका छन् । 

एक सैन्य अधिकारीका अनुसार, अफगान वायुसेनाको ए–२९ विमानले बीलीरबाग जिल्लाको फैरीब प्रानतमा तालिबानको निशाना बनाएको हो । 

null

इलाकाको सेना कोर २०९ शाहीनका प्रवक्ताले सिन्ह समाचार ऐजेन्सीका अनुसार तालिबानी आतंकवादी सुरक्षाबलको विरुद्ध हमलाको योजना बनाइरहेका थिए । त्यसै समयमा ती आतंकवादीलाई नै निशाना बनाइएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *