समावेशी आयोगका अध्यक्ष शान्ताराज सुवेदीले दिए राजीनामा
मकालु खबर
२०७६ साउन ११ गते
साउन १०, काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् ।
उनले आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । सुवेदीले १२ गतेदेखि लागू हुजे गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
null
पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा मात्र आयोगको अध्यक्ष नियुक्त भएका थिए । उनले के कारणले राजीनामा दिएका हुन खुल्न सकेको छैन ।
मकालु खबर
२०७६ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित