सुन र चाँदीको मूल्य ह्वातै बढ्यो
मकालु खबर
२०७६ साउन २ गते
श्रवण २, काठमाडौँ । मंगलबार र बुधबार सम्म स्थिर रहेको सुनको भाउमा आज तोलामा ५ सय बृद्धि भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार सम्म प्रतितोला ६४ हजार ५०० रुपैँयामा बिक्री बितरण भएको छापावाल सुन आज तोलामा ५ सय बृद्धी भई प्रतितोला ६५०० हजारमा कारोबार भईरहेको सुनचाँदी महासंघले जनाएको छ ।
null
त्यसैगरी तेजावी सुनमा पनि प्रतितोला ५ सय बृद्धी भई आज ६४ हजार ७०० मा बिक्री बितरण भईरहेको सुनचाँदी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्यमा एक्कासी २० रुपैँया बृद्धि भई ७४५ मा बिक्री बितरण भईरहेको थियो भने आजको मूल्यमा पनि २० नै रुपैँया बृद्धि भई ७६५ मा कारोबार भईरहेको सुनचाँदी महासंघले जनाएको ।
मकालु खबर
२०७६ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित