धरानमा डेङ्गुको कारण सुनुवारको मृत्यु
मकालु खबर
२०७६ असार २९ गते
असार २८, धरान । धरानमा डेङ्गुको कारण एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १५ बस्ने ४० वर्षिय मनु सुनुवारको डेङ्गुकाे करण मृत्यु भएको हो ।
डेङ्गुबाट ग्रसित सुनुवारको उपचारको लागि शुक्रबार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
null
उनकाे स्वास्थ्य अवस्था जटिल भएकोले आइ सि यूमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बेलुकी ७ः१५ मा उनको मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएका छन् ।
मकालु खबर
२०७६ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित