सडकमै डुब्यो कार ! (५ तस्बिर)
मकालु खबर
२०७६ असार २८ गते
असार २७, काठमाडौं । वर्षाका कारण खोलामा आएको बाढी सडक–बस्तीमा पस्दा यातायात सञ्चालनमा समस्या आएको छ ।
ढल निकास प्रभावकारी नहुँदा सडकमा पानी जमेर यात्रु आवतजावत तथा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको हो ।
null
काठमाडौंको सानेपा लगायत जिल्लाका विभिन्न स्थानमा सडकमा पानी जम्दा सवारी साधनहरु डुबेका छन्
सानेपाको कालोपुलमा डुबेका कार स्थानीयले डोरी लगाएर मुस्किलले निकालेका थिए । आजमात्रै सो ठाउँमा तीनवटा गाडी डुबानमा परेका थिए । यात्रुहरु पौडी खेलेर त्यहाँबाट बाहिर निस्किएको दृश्य समेत देखिएको थियो ।
मकालु खबर
२०७६ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित