मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय तीर्थयात्रीको मृत्यु
मकालु खबर
२०७६ साउन १४ गते
साउन १४, काठमाडौँ । मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमारको मृत्यु भएको हो ।
null
मन्दिरबाट फर्कँदै गर्दा उनी अचानक बेहोस भएका थिए । लगतै उनलाई अस्पताल पुर्याइएको थियो ।
उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।
मकालु खबर
२०७६ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित