नहरमा डुबेर बालकको मृत्यु

 

असार ३०, विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका–२ मा नहमा डुबेर एक बालकको मृत्यू भएको छ । 

भुटाहा–सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरमा चिप्लिएर पानीमा डुब्दा स्थानीय अकबल मियाका १२ बर्षीय छोरा तोसिबको मृत्यू भएको हो । 

null

नहरमा डुबेर गम्भिर घाइते मियाँको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *