काठमाडौंमा होटलबाट पेस्तोलसहित २ जना पक्राउ

 

असार ३०, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट पेस्तोलसहित आइतबार साँझ तीन जना पक्राउ परेका छन् । 

गोप्य सूचनाका आधारमा प्रहरीले अटोमेटिक पेस्तोल र गोलीसहित नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४, चौघडा घर भएका २९ वर्षीय प्रितम राई, वर्ष ३७ का रामकुमार राई र झापाका वर्ष ३६ का सविन खवास फक्राउ परेका हुन् । 

null

उनीहरूका साथबाट मेड इन इटाली लेखिएको एक थान पेस्तोल र त्यसमा लाग्ने ५ थान गोली बरामद भएको र उनीहरूले प्रयोग गरेका बा६७प २६६६ र बा९९प १३०३ नम्बरका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *