४ लाख घुस रकमसहित जिल्ला वन प्रमुख पक्राउ

 

असार २७, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुखलाई घुससहित पक्राउ गरेको छ । 

जिल्ला वन कार्यालयका प्रमुख भक्तबहादुर लामा ४ लाख घुस रकमसहित पक्राउ गरेको हो । 

null

उनलाई कार्यकक्षबाटै रंगेहात नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *