सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन

 

साउन १२, काठमाडाैँ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । 

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर  केशव बहादुर चन्दबाट आईतबार समुद्घाटन सु–सम्पन्न भयो । 

null

उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पुर्व उप–सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको जानकारी गराएकाे छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *