डाक्टरले श्रीमती र दुई सन्तानको हत्यागरेपछी आफूले पनि आत्महत्या गरे

असार १६, भारत । सोमबार बिहान एक डाक्टरले धारिलो हतियार प्रहार गरी श्रीमती, आफनो दुई सन्तानको हत्या गरेपछी आफूलेपनि आत्महत्या गरेका छन् । 

भारतको हरियाणाको गुरुग्राममा भएको यस घटनामा डाक्टर प्रकाश सिंहले श्रीमती र छोराछोरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछी आफूले  पनि आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । 

भारतिय प्रहरीको अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *