चितवनमा तालमा डुबेर १९ वर्षिय युवा बेपत्ता
मकालु खबर
२०७६ असार २२ गते
असार २२, चितवन । चितवनमा साथीसँग नुहाउँन गएका एक १९ वर्षिय किशोर तालमा डुबेर बेपत्ता भएको छ ।
बेपत्ता हुनेमा भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी रहेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् ।
null
शनिबार साथीहरुसँगै नुहाउन चितवनको माडीस्थित बैकुण्ठ ताल गएका ती किशाेर तालमा डुबेर बेपता भएको हो ।
हाल उनको खाजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित