छवी र शिल्पा बिरुद्धको छवीकाे पहिलाे श्रीमतीकाे उजुरी अस्विकार
मकालु खबर
२०७६ साउन ७ गते
साउन ६, काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविराज ओझासँग समबन्ध बिच्छेदको लागि अघी बढी रहेको समयमा छविकी पहिलो श्रीमतीले उजुरी दर्ता गरेका खबरहरु सार्वजनिक भएकाे थियाे ।
छवीको पहिलो श्रीमती ५३ वर्षीय हेमा ओझाले छवि र शिल्पा दुवै विरुद्ध बहु विवाहको उजुरी हालेका थिए तर प्रकृया नपुगेको भन्दै गौशाला प्रहरी वृत्तले उक्त उजुरी दर्ता नभएको जानकारी गराएको छ ।
null
महानगरीय प्रहरी वृत गौशलाका डिएसपी प्रदिपबहादुर सिंहले भने ‘उहाँहरु उजुरी लिएर आउनु भएको थियो। केही प्रकृया पुरा गर्न बाँकी नै रहेकाले दर्ता नभएको हो।’
मकालु खबर
२०७६ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित