विष्णुमति नदीमा बाढीले सतर्कता तह पार गर्यो
मकालु खबर
२०७६ असार २२ गते
असार २२, काठमाडौँ । काठमाडौँमा हिजो भएको भिषण वर्षाका कारण विष्णुमति नदीमा बाढीले सतर्कता तह पार गरेको छ ।
null
जल तथा मौस विभागले एक सूचना जारी गर्दै नयाँ वसपार्क क्षेत्रदेखि टेकु दोभान सम्मको तटीय होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिभागले वर्षा जारी रहने भएकाेले जलसतह बढ्ने क्रम रहने भएकाेले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मकालु खबर
२०७६ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित