आज मंगलबार, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ३१ असार । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) अमेरिकी डलरसहित प्राय केही देशको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा रहेको छ । 

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रिदर १३८ रुपैयाँ रहेको छ । युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा रहेको छ । 

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *