पैनीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

 

असार ३१, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पैनीमा खसेर एक वालिकाको मृत्यु भएको छ । अर्की एक वालिका वेपत्ता भएकी छिन । 

मंगलबार दिउँसो पथरी शनिश्चरे नगरपालिका–६ का राजिव तामाङकी ११ वर्षिया छोरी सृजना र इलाम दानाबारीका कृष्ण तामाङकी ८ वर्षिया छोरी प्रीतीको सुनवर्षि नगरपालिका–४ सुरत स्थित फुपुको घर जाँदै गर्दा पैनिमा खसेका थिए । 

null

पैनिमा खसेर वेपत्ता ८ वर्षिया प्रीती पैनिको सय मिटर पर मृत अवस्थामा फेला परेकी छन् । ११ वर्षिया सृजनाको अझै वेपत्ता रहेकाले खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *