बुधबार नेप्सेमा ७५ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत
मकालु खबर
२०७६ साउन ९ गते
साउन ८, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको ७५ लाख ८० हजार १३८ दशमलव १२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
जस अनुसार सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता बोनस सेयर सुचिकृत भएको हो भने साना किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ३९ हजार ३४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
null
मकालु खबर
२०७६ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित