सुनसँगै चाँदीको मूल्य पनि बढ्याे

भाद्र ४, काठमाडौँ । बुधबार सुनको मूल्यमा बृद्धी भएको छ । आज सुनको मूल्यमा ३०० बृद्धी भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

मंगलबार प्रतितोलामा ७१ हजारमा  बिक्री बितरण भईरको सुनको मुुल्यमा आज ३ सय बृद्धी भई प्रतितोला  ७१ हजार ३०० मा कारोबार भईरहेको  महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार सम्म ७० हजार ७ सयमा कारोबार भईरहेको  तेजावी सुन आज ३ सय बृद्धी भई प्रतितोला ७१ हजारमा बिक्री बितरण भईरहेको छ । 

Image result for सुनसँगै चाँदीको मूल्य पनि बढ्याे

बुधबार चाँदीको मूल्यमा पनी ५ रुपैँया बृद्धी भई प्रतितोला ८३० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

  

      

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *