यस्तो छ आजको मौसम

भदौ ७, काठमाडौँ । हाल देशको मध्य र पूर्वीका  अधिकांस भू–भागहरुका र पश्चिमीका धेरैजसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलि भई  थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा भईरहेको जल तथा मासम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

भाद्र ७ गते (शनिबार) 

दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । 

null

रातीः  देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्रदेशको  थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ l 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *