सनराइज बैंकको बारा जिल्लाको सिमरामा नयाँ शाखा
मकालु खबर
२०७६ साउन २० गते
साउन १९, काठमाडौं । सनराइज बैंकले बारा जिल्लाको सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।
आफ्ना ग्राहकहरुलाई थप सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले सिमरामा ११४ औँ शाखा संचालनमा ल्याएको हो ।
null
आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन बिक्रम थापा तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यलयको र एटिएमको जितपुर सिमराउपमहानगरपालिकाको मेयर डा. कृष्ण पौडेलले उद्घाटन गरे ।
कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
सनराइज बैंकले ११४ वटा शाखा कार्यालय, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३२ वटा ए.टि.एम मार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
मकालु खबर
२०७६ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित