बालाजुमा आगलागी

भाद्र ५, काठमाडौँ । बिहिबार मध्यान्ह समयमा काठमाडौँको बालाजुमा आगलागी  भएको छ । 

आज मध्यान्ह १२ बजेको समयमा काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको  एक फोर्स मोटर ग्यारेजमा आगलागी भएको हो   

आगो निभाउन स्थानिय र प्रहरीले सहयोग गरिरहेका छन् । आगलागी के कारणले भयो कारण भने खुल्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।   

Image result for आगलागी

हाल तीनवटा दमकल तथा ५–७ वटा पानीका ट्यांकर परिचालन गरि आगो नियन्त्रण लिने प्रयास भईरहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *