सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले पाँच दिनभित्र दिनैपर्छः गगन थापा
मकालु खबर
२०७६ साउन २७ गते
साउन २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद थापाले संसदको शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
null
विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे उनले नियमको कार्यान्वयन किन नभएको ? भन्दै सभामुखलाई प्रश्न गरे ।
मकालु खबर
२०७६ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित