शस्त्रले भन्छ बेडरुममा यी चिज कदापी नराख्नुस् नत्र अनिष्ट हुन्छ

 

साउन २६ ।  रातको निन्द्राले एकातिर थकान मेट्छ भने अर्कातिर मानसिक शान्ति प्रदान गर्छ । तर सुत्ने समयमा गरिने स साना गल्तीले जीवनमा विभिन्न किसिमका समस्या आइपर्न सक्छन् । 

वास्तु शास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ जुन शयन कक्षमा राख्दा नकारात्मक शक्ति आकर्षित हुँने गर्छ । 

null

१. सुत्ने बेलामा कहिले पनि सिरानी तर्फ पानी पानी राख्नु हुँदैन । यसले चन्द्रमा प्रभावित हुँने र मनोरोग पैदा गर्छ । 

२. सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । शयन कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ । 

३. मोवाइल,ल्यापटप जस्ता सामग्रीहरु सिरानी माथि राखेर सुत्नु हुँदैन । यी सामाग्री राहुँसंग सम्बन्धित हुँने हुँदा यसले राहुँदोष उत्पन्न गर्छ । 

४. सिरानी माथि पर्ने गरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ । 

५. आफ्नो अगाडी ऐना पर्ने गरी कहिले सुत्नु हुँदैन । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *