सिद्धार्थ बैंक : बर्ष दिनमा ४० करोडको नाफा
मकालु खबर
२०७६ साउन १९ गते
श्रावन १९, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले बैंकले बर्ष दिनमा ४० करोडले नाफा बढाएर २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । भने बैंकको नाफा २१.२५ प्रतिशतले बढेको छ।
बैंकले खुद ब्याज आमक्दानी ३६ प्रतिशतले बढाएको छ। बैंकले ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको होबैंकले गत आर्थिक बर्ष १ खर्ब ४ अर्ब रुपैयाँ कुल कर्जा लगानी प्रवाह गरेको छ। बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको पूँजीकोष अनुपात १२.६ प्रतिशत छ।
बैंकले ४.०७ प्रतिशत ब्याज स्प्रेडमा काम गरिरहेको छ। बैंकको आधार दर १०.५७ प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी साढे २६ रुपैयाँ छ।
null
मकालु खबर
२०७६ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित