बारीमा लडेर मृत्यु

 

साउन २७, विराटनगर । खोटाङको बराहपोखरी गाउँपालिका–५ सोह्रखानीकी ५० बर्षीया बाटुली माया सार्कीको लडेर मृत्यु भएको छ । 

आज दिउँसो साँढे १२ बजेको समयमा सार्की घर नजिकै बारीमा लडेर मृत अबस्थामा रहेको भन्ने जानकारी पाए पश्चात घटनास्थल तर्फ खटिएको प्रहरी चौकी हुक्नाजोरको टोलीले निजलाई मृत अवस्थामा फेला पारेको थियो । 

null

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चिसापानी तथा खोटाङ बजारबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *