मध्यरातमा नाइटक्लब भित्र गोली चल्दा १६ जना घाइते

 

साउन २१, टोरन्टो । अमेरिकाको टोरन्टोको एक नाइट क्लबमा गोली चल्दा १६ जना घाइते भएका छन्। घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको सिबिसिले जनाएको छ । 

टोरन्टो प्रहरी प्रमुख मार्क सन्डर्सका अनुसार ४५ नाइट क्लब भित्र करिब १०० जना रहेका बेला मध्यरातमा गोली चलेको हो । 

null

गोली हान्नेको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र गोली चलाउने मानिसको खोजी भइरहेको बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *