विप्लवका रामेछाप इन्चार्ज ढुंगेल पक्राउ

 

साउन २०, काभ्रे । प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ रहेको प्रहरीले जनाएको छ । 

null

काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार पक्राउ परेको ढुंगेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा नियन्त्रणमा लिईएको हो । 

एसपी सापकोटाले भने ‘आगजनी र बिष्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएका हौं’ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *