अब कामना सेवाका ग्राहकहरुले ५० भन्दा बढी shopping site बाट सेवा खरिद गर्न सक्ने
मकालु खबर
२०७६ भदौ ६ गते
भाद्र ५, काठमाडौँ । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब https://npay.com.np/npay_merchants/ गई हेर्न सक्ने छन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँहरुमा ९७ वटा शाखा तथा ४५ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७६ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित