भिषा दिन अस्वीकृत गरेको अमेरिकी दूतावासले फेरी किन बोलायो सन्दीपलाई ?
मकालु खबर
२०७६ साउन २९ गते
साउन २८, काठमाडौँ । अमेरिकाले भिषा दिन अस्वीकृत गरेको नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरी बोलाएको छ ।
लामिछानेलाई मंगलबार विहान भिसा दिन अस्वीकृत गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि बोलाएको हो ।
null
सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताउँदै नेपालका प्रधानमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै ट्वीट पनि गरेका थिए ।
अहिले लामिछाने फेरि दअमेरिकी दूतावासमा पुगेका छन् ।
मकालु खबर
२०७६ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित