धरान वीपी प्रतिष्ठानको रुख ढलेर किँच्दा एकै परिवारका दुई घाईते

 

साउन २३, धरान । धरानमा रुख ढलेर टेम्पू किँच्दा एकै परिवारका दुई व्यक्ति घाईते भएका छन् । 

धरान –१८ स्थित वीपी स्वास्थ विज्ञान प्रतिष्ठान परिसर भित्रको रुख ढलेर  टेम्पू किँच्दा पैदलयात्रु धनुषा जिल्ला, जनकपुर १४ मुजेल्लीया चौक बस्ने २२ वर्षिय जितेन्द्र यादव र उनको २० वर्षिय श्रमती अञ्जना यादव घाईते भएका हुन् । 

null

घाईते श्रीमान् र श्रीमतीको उपचार प्रतिष्ठानको आकस्मीक कक्षमा भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार को २ ह ५५७५ नम्बर प्लेट भएको टेम्पू प्रतिष्ठानमा पार्किङमा राखेको अवस्थामा सालको रुख ढलेर किँच्दा टेम्पू पूर्ण रुपले क्षती भएको छ ।तस्विरः राजिव दाहालको फेसबुकबाट 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *