अफगानिस्तान र पाकिस्तानमा भूकम्पकाे झट्का महसुस

 

साउन २३, अफगानिस्तान ।  अफगानिस्तानमा भूकम्पको झट्का महसुस गरिएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ । 

बिहिबार विहान ६.१५ मा भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्प ६.२ रेक्टर स्केलको रहेको थियो । 

null

हिन्दुकुश पाकिस्तान नजिकैको क्षेत्र भएकोले त्यहाँ पनि भूकम्पको झट्का महसुस गरिएको थियो । यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले त्यहाँ समय समयमा भूकम्पको झट्का महसुस भइरहने भए पनि आजको यो भूकम्पको झट्का केहि बढी भएको बताइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *