जेलबाट छाेरीकाे रुप धारण गररेर भाग्न खाेज्ने कैदीकाे शव फेला

 

साउन २२ ।  छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका ब्राजिलका ग्यांग लिडर रियो दे जेनेइरोको उनको सेलभित्र मृत अवस्थामा भेटिएका छन् । 

४२ वर्षे क्लाउभिनो दा सिल्भालाई मंगलबार बिहान मृत अवस्थामा भेटिएको जेल अधिकारीले द गार्डियनलाई जानकारी दिए । उनले आफैंले जीवन अन्त्य गरेको हुनसक्ने आशंका गरिएको छ । 

null

 

ब्राजिलको रेड कमान्ड ड्रग फ्याक्सनका सदस्य सिल्भाले लगभग ७३ वर्षको जेल सजायँ काटिरहेका थिए । गत शनिबार उनले सिलिकन मास्क, कालो ब्रा, विग र फिटिङ टिसर्ट लगाएर भाग्ने प्रयास गर्दा उनलाई पक्राउ गरिएको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *