अब पिशावबाटै स्मार्ट फोन चार्ज गर्नुस्

 

साउन २० । तपाईलाई अचम्म लाग्नु स्वभाविक हो कि पिशावबाट नै स्मार्ट फोन चार्ज हुन्छ भनेर ! तर, यसलाई सम्भव तुल्याउनका लागि अध्ययन भने सुरु भइसकेको छ । 

जुन अध्ययन अनुसन्धान एउटा अनौठा लग्दो विषय हो । तर, पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् । 

null

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन्।यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् । यस्तो शुक्ष्मजीव जुन पिशावमा हुन्छ ।यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ । जसको प्रयोग गर्न सकिन्छ । 

२ लिटर पिशावबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ । यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ। एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *