खाल्डोमा जमेको पानी खेल्ने हुँदा दाजुबहिनीको मृत्यु
मकालु खबर
२०७६ साउन १६ गते
साउन १५, रौटहट । बुधबार चन्द्रपुरमा खाल्डोमा जमेको पानी खेल्ने हुँदा एकै परिवारका दाजुबहिनीको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका–९ डुमरियामा इटाभट्टाले बनाएको खाल्डोमा जमेको पानीमा खेल्न हुँदा ११ वर्षीय दाजु अनिस साह र आठ वर्षीया बहिनी कल्पना साह को मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
null
प्रहरीका अनुसार मृतक बालकालिकाको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा पठाईएको छ ।
मकालु खबर
२०७६ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित