गोबर ग्याँसको ओभरफ्लोमा डुबेर डेढ वर्षिय बालकको मृत्यु
मकालु खबर
२०७६ असोज ६ गते
असोज ६, कास्की । पर्वतको फलेबास नगरापलिका ७ कुर्घामा एक डेढ वर्षिय बालकको डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार एक डेढ वर्षिय बालक रेगम नेपालीको घर नजिकैको गोबर ग्याँसको ओभरफ्लो पानी जम्मा भएको खाडलमा डुबेर मृत्यु हो ।
उक्त खाडलमा डुबेका रेशमलाई उपचारको लागि धुलिखेल अस्पताल पर्वतमा ल्याए पनी चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित