रेल्वे स्टेशनमा आगलागी

भाद्र २०, भारत । शुक्रबार दिउँसो भारतको एक रेल्वे स्टेशनमा आगलागी भएको छ ।   

दिउँसो २ बजे भारतको नयाँ दिल्ली रेल्वे स्टेशनमा चन्डीगढ-कोचुबेली एक्सप्रेसमा आगलागी भएको हो । 

रेलको  सातौँ र आठौँ नम्बरको डिब्बाको बिचमा लागेको आगलागी  के कारणले लागेको हो कारण भने थाहा नभएको स्थानिय स्रोतले जनाएको छ ।   

स्थानिय स्रोतको अनुसार आगोलाई  चारओटा अग्नी नियन्त्रक यन्त्र को सहयोगमा निभाउने प्रयास भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *