सुनको भाउ घट्यो, हेर्नुस् तोलाको कती छ ?

भाद्र ९, काठमाडौँ । घरी उकालो घरी ओरालो लागेको सुनको भाउमा आज साताको पहिलो आईतबार तोलामा ४ सय रुपैँया घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

शुक्रबार प्रतितोला ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ४ सय घटेर ७२ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा ४ सय घटेर प्रतितेला  ७१ हजार ७ सयमा बिक्री बितरण भईरहेको छ ।   

Image result for सुनको भाउ घट्यो

साथै आईतार चाँदी प्रतितोला ८८५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *