बालुवाटार जग्गा प्रकरणः असोज २८ सम्मका लागि म्याद थप

२६ भदौ, काठमाडौं । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । 

बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप  सरकारले असोज २८ सम्मका लागि सम्म गरेको हो । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद थप गरेको हो ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *