सडकको खाल्डोमा डुबेर ११ वर्षिय बालकको मृत्यु
मकालु खबर
२०७६ भदौ १९ गते
भाद्र १९, तेह्रथुम । बुधबार तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा खाल्डोमा डुबेर एक ११ वर्षिय बालकको ज्यान गएको छ
सिम्लेमा निर्माणधिन सडकको खाल्डोमा डुबेर सिम्ले–७ का ११ वर्षिय बालक डेबिट राईको ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित