सुनको मूल्य बढ्यो, यस्ताे छ आजकाे भाउ

असोज ३, काठमाडौँ । केही दिन देखी ओरालो लागेको सुनको भाउमा शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

छापावाल सुनमा ३ सय रुपैयाँ बृद्धी भई आज प्रतितोला  ७१ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी तेजाबी सुनमा पनि ३ सय रुपैयाँ बृद्धी भई आज प्रतितोला ७० हजार सात सय रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुन किन्दै

शुक्रबार चाँदी प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *