एन आई सी एशिया बैंकले सुचारु गर्यो एटिएम सेवा

भाद्र १५, काठमाडौं । एन आई सी एशिया बैंकको एटिएम सेवा प्राबिधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा पुनः सुचारु भएको छ । बैंकले आजैबाट एटिएम सेवा सुचारु भइसकेको सबैलाई सुचित गरिन्छ ।   

एटिएम सेवा सञ्चालनमा आए सँगै बैंकको एटिएम कार्ड वाहकहरुले एन आई सी एशिया बैंकको एटिएम तथा POS Machine मा प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।   

केहि चिनियाले नेपालका एटिएमबाट करोडौ रकम लुटेपनि बैंकले सुरक्षाका लागि सम्पूर्ण एटिएम सिस्टम र POS Machine बन्द गरेको थियो । नेपाल प्रहरीले ती चिनिया नागरिकलाई प्रक्राउ गरेर अनुसन्धान थालेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *